CLI
Global College

रसुवा बाढी भन्सार कार्यालय र मातहतका निकायसँग समन्वय हुदै

काठमाडौं । अर्थ मन्त्रालयले रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपास भीषण वर्षाका कारण आएको ठूलो बाढीका कारण त्यहाँ रहेका भन्सार कार्यालय र निकायसँग सम्र्पक गर्ने काम गरिरहेको छ ।

भन्सार कार्यालय र मातहतका निकायसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय,भन्सार विभागका महानिर्देशक यमलाल भुषाल र अर्थमन्त्रालय प्रशासन सहितको उच्चस्तरीय नेतृत्वबाट खोज तथा उद्धार लगायतका काममा आवश्यक समन्वय भइरहेको जनाइएको छ ।

बाढी आएको स्थानमा रसुवा भन्सार कार्यालय लगायतका निकायहरु रहेको छ ।

Leave Your Comment

Related News