CLI
Global College

राष्ट्रपतिको अपिल : सबैले उद्धार र राहतको कामलाई तिव्रता दिनु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले मलाई अत्यन्त दुखी बनाएको बताएका छन् ।

उनले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तिव्रता दिन म सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आव्हान समेत गरेका छन् ।

Leave Your Comment

Related News