काठमाडौं । बाढी प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको टोली।
बाढी प्रभावित क्षेत्रको नदी किनारमा फेला परेका शवहरूलाई गाडीमा राख्दै सुरक्षाकर्मी तथा स्थानीय उद्धार टोली।

भोटेकोशी नदी किनारका विभिन्न स्थानमा फैलिएको बाढीको अवशेष र बेपत्ताको खोजी तथा शव व्यवस्थापनमा खटिएको टोलीको विस्तृत दृश्य।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा शवलाई ट्र्याक्टरमा सुरक्षित रूपमा उठाउँदै उद्धारकर्मीहरू।

नदी किनारमा सुरक्षा सावधानी अपनाएर प्लास्टिक तथा सेतो कपडाले बेरिएका शवहरूको व्यवस्थापन कार्यमा खटिएका नेपाली सेनाका जवानहरू।




