काठमाडौं ।रसुवाको बाढीमा परेर ९३४ जना मजदुर बेपत्ता भएका छन् । गत बुधबार आएकोबाढीमा निर्माणाधिन जलबिधुतमा कार्यरत उनीहरु बेपत्ता भएका हुन । उद्दार टोलीले २५० जनाको उद्दार गरेपगि अन्य भने सम्पर्कमा नभएको स्वतन्त्र उर्जा उत्पादकको संस्था ईप्पानले जानकारी दिएको छ । कतिपय सम्पर्कमा आएका मजदुरको उद्दार हुन सकेको इप्पानले जनाएको छ ।
९ सय बढी जलबिधुत आयोजनामा कार्यरत मजदुर सम्पर्कबिहीन



