CLI
Global College

पृथ्वी राजमार्ग सञ्चालनमा

काठमाडौं रसुवाको बाढीको कारण अबरुद्द रहेको पृथ्बी राजमार्ग संचालन मा आएको छ । पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको पूर्वाधार विकास मन्त्रालयल ले जनाएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ। लेदो पन्छाउने तथा सडक खुलाउने कार्यसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको हो ।

Leave Your Comment

Related News