CLI
Global College

९५सयले घट्यो सुनको मूल्य

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९  हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो।

त्सयतै, चाँदी पनि १८५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँ थियो

Leave Your Comment

Related News