RE
Global College

मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा

काठमाडौं । मुक्तिनाथ क्यापिटलद्वारा सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई करसहित २.२० प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ।

फण्डले लाभांश वितरण प्रयोजनका लागि भदौ २४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरूले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन्।

 

 

NECO

Leave Your Comment

Related News