CLI
Global College

राष्ट्रपति र सभापति लामिछानेबीच भेतवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र रास्वपा सभापति रवि लामिछाने बिच मंगलबार भेटवार्ता भएको छ ।भेटवार्ताको क्रममा भोटेकोसीहुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट परेको क्षतिको बारेमा छलफल भएको छ ।

लामिछानेले भोटेकोसीहुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतीसँगै उद्दार र राहतका लागि भइरहेका गतिबिधिबारे राष्ट्रपतिलार्इ जानकारी गराएका हुन् ।

प्रधानमन्त्री बालेन शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि सभापतिले यसबारे राष्ट्रपतिलाई जानकारी गराइएको रास्वपा सांसद जगदीश खरेलले जानकारी दिए ।

Leave Your Comment

Related News