CLI
Global College

संसद्‌मा प्रधानमन्त्रीले रसुवा बाढीबारे सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे संसदलाई जानकारी गराउने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ ।

Leave Your Comment

Related News