CLI
Global College

त्रिशूली ३ ‘ए’ को सुरुङबाट २ जनाको जीवितै उद्धार, उपचारका लागि काठमाडौँ ल्याइँदै

काठमाडौं ।  त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्रबाट आज दुई जनाको जीवितै उद्धार गरिएको छ। सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनलाई जीवितै उद्धार गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ।

उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ।

Leave Your Comment

Related News