RE
Global College

माथिल्लो त्रिशुली टनेलबाट १० औं दिनमा एक चिनियाँको उद्धार

काठमाडौं ।बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघि मात्रै उक्त टनेलबाट उनलाई उद्धार गरेको हो।

उनलाई उद्धार गरेर नुवाकोटको त्रिसुलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ। उनलाई बाढी गएको १० औं दिनमा उद्धार गरिएको हो।

NECO

Leave Your Comment

Related News