काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार ३ लाख ५ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य बुधबार ३ हजार रुपैयाँले घटेको हो ।
३ हजार रुपैयाँले घट्यो सुनको भाउ



