CLI
Global College

बढ्यो सुनचाँदीको मूल्य,प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य ३ लाख २ हजार ४ सय रुपैयाँ थियो ।

त्सयतै, चाँदी पनि १०५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँ थियो   ।

Leave Your Comment

Related News