काठमाडौं । यो साता सेयर बजारमा साढे ३८ करोड बढीको सेयर सूचीकृत भएको छ । यो साता दुई कम्पनीका ३८ करोड ६१ लाख ३५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यो साता प्राइम बैंकको ऋणपत्र र युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।