CLI
Global College

१२ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार  रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ३ लाख २ हजार २ सय रुपैयाँ थियो ।

त्सयतै, चाँदी पनि ४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँ थियो ।

Leave Your Comment

Related News