RE
Global College

राजनीतिक विश्लेषक दाहाल मोरङबाट पक्राउ

काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् ।

मोरङका प्रहरीका अनुसार आइतबार बिहान बेलबारीबाट दाहाल पक्राउ परेका हुन् । प्रहरकी अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको हो । ।

उनी पछिल्लो समय बालेन शाह सरकारका विरुद्ध सार्वजनिक रूपमा बोलिरहेका थिए ।

दाहालविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

 

Leave Your Comment

Related News