RE
Global College

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्कँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूसहित आज बिहानै न्यूयोर्कस्थित जोन् एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा हुँदै काठमाडौँका लागि प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूत  दधिराम भण्डारी तथा नियोगका अधिकारीहरूले परराष्ट्रमन्त्री खनाललाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका  थिए।

 

Leave Your Comment

Related News