RE
Global College

कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। चालिसेले मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा पुगेर उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका चालिसेले यसअघि नै उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

NECO

Leave Your Comment

Related News