RE
Global College

कांग्रेस सभापतिमा किशोर सिंह राठौरकाे उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता किशोर सिंह राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खुलाबाट सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि श्यामकृष्ण खड्गी र गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन्।

Leave Your Comment

Related News