RE
Global College

तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनीले जित्यो टस ,पहिलो बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले टस जितेर बलिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम गत संस्करणको उपविजेता हो भने लुम्बिनी साविक विजेता हो ।

NECO

Leave Your Comment

Related News