Global College

चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले दर्ता गर्‍यो दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले दाेस्राे जित दर्ता गरेको छ।

दाेस्राे जित दर्ता गर्ने क्रममा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायाे।

जितका लागि पाएकाे १३० रनकाे लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ५ विकेटकाे क्षतिमा पूरा गर्‍यो। जसमा ब्रेनडन म्याक्लमले ४३ रन जाेडे।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय यसअघि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा६ विकेटको क्षतिमा १२९ रन बनायाे। जसमा रवी बाेपराले सर्वाधिक ४९ रन जाेडे।

सुदूरपश्चिमका स्कट कुइगलीनले २ विकेट लिए।

NECO

Leave Your Comment

Related News