Global College

मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

काठमाडौं ।  सरकारले एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

NECO

Leave Your Comment

Related News