Global College

करदाता प्रोत्साहन उपहार भक्तपुरका राम श्रेष्ठले जिते १० लाख उपहार

काठमाडौं । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यसपटक भक्तपुर सूर्यविनायकका राम श्रेष्ठले १० लाख उपहार जितेका छन्।

उनले ३०० रुपैयाँको चिउरा किन्दा १० लाख उपहार पाएका हुन्।

करदाता प्राेत्साहन कार्यक्रमअन्तर्गत कार्तिक १६ देखि ३० सम्मकाे काराेबारमा उनी विजेता बन्न सफल भएका हुन्।

NECO

Leave Your Comment

Related News