Global College

प्रधानमन्त्री शाहलाई दिल्लीमा मोदीले गरे स्वागत (हेर्नुहोस् तस्बिर)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा स्वागत गरेका छन् ।
दुई दिने भारतको राजकीय भ्रमणमा गएका शाहलाई सोमबार मोदीले याँ दिल्लीस्थित हैदराबाद हाउसमा स्वागत गरेका हुन् ।

भारतको विदेश मन्त्रालयका अनुसार दुवै प्रमुखहरूले भारत–नेपाल सम्बन्धका विविध पक्षहरूमा विचार आदानप्रदान गर्नुका साथै द्विपक्षीय सहकार्यलाई थप सुदृढ तथा प्रगाढ बनाउन नयाँ सम्भावनाहरूको खोजी गर्ने छन् ।

NECO

Leave Your Comment

Related News