CLI
Global College

साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीले १ प्रतिशत भन्सारमै २५ हजार टन चिनी आयात गर्ने

काठमाडौं । सरकारले बजारमा हुनसक्ने चिनीको अभाव र मूल्य वृद्धिलाई नियन्त्रण गर्न १ प्रतिशत भन्सार महसुलमा २५ हजार मेट्रिक टन चिनी आयात गर्ने स्वीकृति प्रदान गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

बैठकले सरकारी स्वामित्वका दुई प् संस्थानहरु, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत २५,००० मेट्रिक टन परिणामको चिनी आयात गर्न स्वीकृति दिएको छ।

Leave Your Comment

Related News