काठमाडौं । त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्रबाट २ जनाको जीवितै उद्धार गरिएको छ। आज सुरुङ भित्रबाट सञ्जय साहको र कविर महर्जनको जीवित उद्धार गरिएको हो। उनको बाढी गएको दशौं दिनमा उद्धार भएको हो। भदौ १० गते गएको बाढी उक्त सुरुङमा धेरै फसेको हुनसक्ने अनुमान गरिएको छ।
त्रिशूली–३ ‘ए’ सुरुङबाट २ जनाको जीवितै उद्धार



