काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख १ सय रुपैयाँ कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँ थियो ।
यता चाँदी पनि २० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६३०



