काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपराह्न ४ बजे बैठक बस्ने तय भएको छ। बैठकमा समसामयिक विषयहरूमा छलफल भई आवश्यक निर्णयहरू हुनेछन्।
मन्त्रिपरिषद्को बैठक बस्दै



