काठमाडौं । कुमारी बैंकले नगद लाभंश घोषणा गरेको छ । ३० गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई करसहित चुक्ता पुँजीको २.१०५५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कुमारी बैंक आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।



