RE
Global College

१७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा १७ सयले बढेर प्रतितोला ३ लाख १८ सय रुपैयाँ कायम भएको छ ।

हिजो ३ लाख १ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदी प्रतितोला ८५ रुपैयाँले बढेको छ । हिजो ४ हजार ६०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ मा कारोबार भइरहेको छ ।

Leave Your Comment

Related News