Global College

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोल कति ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले भढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ कारोबार भइरहेको छ ।विहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५ हजार रुपैयाँ थियो  ।

यता चाँदी पनि १५० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार चाँदी प्रतितोला ४ हजार ६२५ रुपैयाँ थियो ।

NECO

Leave Your Comment

Related News