RE
Global College

घट्यो सुनको मूल्य, बढ्यो चाँदीको भाउ

काठमाडौं । सोमबार नेपालि बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ३ लाख ३ हाजर ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ३ लाख ५ हजार ९ सय रुपैयाँ थियो ।

यता चाँदी भने  १० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ७९५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News