काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको १२ लाख बढी बानेस शेयर नेप्सेमा सूचीकृत भएको छ । सिनर्जीको १२ लाख ९ हजार ८६२ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले शेयरधनीहरुलाई वितरण गरेको मध्ये १० प्रतिशत बोनश सेयर नेप्सेमा सूचीकृत गरेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।
अब कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।



