काठमाडौं । काठमाडौं दक्षिण क्षेत्र दक्षिणकाली नगरपालिका वडा नम्बर २ हात्तीवनस्थित रहेको झरना । वर्षाको समयमा मुल फुट्ने हुँदा झरनामा पानी धेरै देखिन्छ भने सुख्खा याममा थोरै पानी देखिन्छ । असोज ८ देखिको निरन्तर वर्षासँगै सो झरनामा पानीको परिमाण बढेको हो । यो सँगै झरनामा पर्यटकहरुले तस्बिर खिचाउने गरेका छन् ।
सबै तस्बिर : इक्विटी नेपाल





