RE
Global College

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य २ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ थियो  ।

यता चाँदी पनि ६० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News