काठमाडौं ।एनएलजी इन्स्योरेन्स कम्पनीकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिल बल्लभ पन्तले पुनः नियुक्ति पाएका छन् ।
कम्पनीको संचालक समितिले असोज २४ गतेदेखि लागू हुने गरी पुनः नियुक्ति गर्ने निर्णय गरको हो ।
उनको कार्यकाल असोज २३ गते(शुक्रबार) सकिदैछ । उनको नयाँ कार्यकाल २०८३ असोज २४ गतेदेखि २०८७ असोज २३ गतेसम्म रहने कम्पनीले जनाएकाे छ।



