RE
Global College

७ हजार २ सय ५५ पुगे कांग्रेस महाधिवेशन प्रतिनिधि (सूची)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि ७ हजार २५५ जना पुगेका छन् ।

निर्वाचन समितिले निकालेको अन्तिम नामावलीमा ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधि रहेको उल्लेख छ। बिहान निर्वाचन आयोगले ७ हजार ११४ जना मतदाताको नाम सार्वजनिक गरेको थियो ।

अहिले १४१ जनाको नाम थपेर ७ हजार २५५ जना पुर्‍याइएको हो। १४औँ महाधिवेशनमा ४ हजार ७४३ मतदाता थिए।

Leave Your Comment

Related News