किलोमा १०० रुपैँयाले घट्यो कुरीलोको मूल्य, अन्य तरकारीको कति पर्छ

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ७५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९६.६७ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य ३५ रहेको छ  छ  । गोलभेडा सानो टनेलको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ५१.५० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ४६रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा १०.६८प्रतिसत थोरै हो

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ६७.३३ रुपैँयामा कारोबार भएको आलु रातो आज ६८ औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा थोरै बढी हो । आलु रातो भारतीयको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी ५६.५० रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५६.४० रुपैयामा कारोबार भइरहेको छ ।

आलु सेतोको मूल्य अलिकति बढेको छ हिजो प्रति केजी औसत मूल्य ५३.३३ रहेको आलु सेतोको मूल्य आज बढेर प्रति केजी औसत मूल्य ५४.५० रुपैँया भएको छ जुन हिजोको तुलनामा २.१९ प्रतिशत बढी हो । आलु रातो मुडेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ६२ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६१.४० मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा कम   हो  प्याज सुकेको मुल्य आज थोरै बढेको छ हिजो औसत मुल्य मूल्य ९७.६७ रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मूल्य ९८ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य बढेको छ ।  हिजो प्रति केजी ९५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १०६ रुपैँया कायम छ । जुन हिजोको तुलनामा बढी हो ।

बन्दा लोकलको बढेको छ हिजो औसत मुल्य ५५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य बढेको छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ७५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ८५ रुपैँया  छ । जुन हिजोको तुलनामा ११.७६ प्रतिशत बढी हो ।

काउली स्थानीयको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ९५ रुपैँया कायम भएको मा आज प्रति केजी ८६.६७ रुपैँया भएको छ जुन हिजोको मूल्य ८.७७ प्रतिसत कम हो । काउली ज्यापुको मूल्य बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य ११५ रुपैँयामा कारोबार भएकोमा आज ११६.६७ रुपैँया प्रति केजी  छ । जुन हिजोको मूल्य भन्दा १.४५ प्रतिशत बढी हो ।

मुला सेतो हाइब्रिडको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य २५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २५ रुपैँया छ जुन हिजोको तुलनामा १६.६७ प्रतिशत कम हो ।

मुला सेतो लोकलको  मूल्य अलिकति घटेको छ । हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य १८.३३  कायम छ जुन हिजोको मूल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ३५ रहेको  छ । भण्टा डल्लोको मूल्य घटेको छ  । हिजो प्रति केजी५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा १०.१८ प्रतिशत कम हो ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ६८ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७६.६७ रुपैँया रहेको छ जुन हिजोको तुलनामा सामान्य बढी हो । घिउ सिमि लोकलको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ८५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य बढेर प्रति केजी औसत मूल्य ७० रुपैँया रहेको छ ।

भटमास कोशाको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १३० रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य १२५ पुगेको छ जुन हिजोको तुलनामा ३.८५ प्रतिशत कम हो । तिते करेलाको मूल्य घटेको छ हिजो औसत मूल्य प्रतिकेजी ४५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ३५ रहेको छ जुन हिजोको तुलनामा कम हो ।

घिरौला को मूल्य आज घटेको छ हिजो प्रति केजी ५५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ४५ भएको छ जुन हिजोको तुलनामा १८.१८ प्रतिशत कम हो । फर्सि पाकेको मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया भएकोमा आज सोही मुल्य कायम भएर ५५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्यमा बढी हो । फर्सि हरियोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ५५ रुपैँया छ । स्कुसको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको स्कुस आज ३३ प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी औसत मूल्य १०३.३३ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ९६.६७ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा कम हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १६६.६७  प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १५६ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बढेको छ हिजो प्रतिकेजी ३२६.६७ मूल्य रहेकोमा आज ३३२ पुगेको छ जुन हिजोको मुल्यमा बढी हो  ।

कुरिलोको मुल्य थोरै घटेको छ । हिजो प्रति केजी औसत मूल्य ३७६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य २५० रहेको छ जुन हिजोको मूल्य ३३.६३ प्रतिशत कम हो  ।

तामाको मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य ११० कायम भएको तामा आज बढेर प्रति केजी औसत मूल्य १०५ रुपैँया भएको छ ।

कागतिको मूल्य आज घटेको  छ । हिजो प्रतिकेजी औसत मुल्य २६० कायम भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य २४६ कायम भएको छ जुन हिजोको तुलनामा कम हो ।

काक्रो लोकलको मूल्य घटेको छ हिजो प्रति केजी ७० रुपैँया रहेको काक्रो आज औसत मूल्य ५५ पुगेको छ जुन हिजोको मूल्य भन्दा कम हो । काक्रो हाइब्रिडको मुल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य यथावत हिजो  प्रति केजी २८.३३ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य कम हो ।

नासपातिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको नासपाती आज प्रति केजी ९६.६७ रुपैँया रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार