काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा खरिदबीक्र भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज, चाँदी पनि ४५ सय रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँ थियो ।



