काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणको अवसरमा आइतबार ३ बजेर २८ मिनेट जाँदा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोट पुगेका छन् । उनी सवार नेपाल वायु सेवा निगको ‘आरएनए २१७; दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोटमा ३ बजेर २८ मिनेट जाँदा अवतरण गरेको हो ।
शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी काठमाडौंबाट दिउँसो १ बजेर ४५ मिनेट नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका थिए ।



