RE
Global College

सुनको मूल्य स्थिर, चाँदी बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रति तोला एक लाख ५२ हजार ३०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। सोमबार पनि छापावाल सुन प्रति ताला एक लाख ५२ हजार ३०० रुपैयाँमा करोबार भएको थियो।

चाँदीको मूल्य भने बढेको छ। मंगलबार चाँदी प्रति तोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रति तोला एक हजार ८४० रुपैयाँमा कारोबार भएको थियो।

NECO

Leave Your Comment

Related News