रायोको साग अत्याधिक बढ्दा अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य २३.२५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य २३ रहेको छ  छ  । गोलभेडा सानो टनेलको मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ३२.७५ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ३३ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा बढी हो

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ६८.५० रुपैँयामा कारोबार भएको आलु रातो आज ७० औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा बढी हो । आलु रातो भारतीयको मूल्य घटेको छ हिजो प्रति केजी ५८ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५५ रुपैयामा कारोबार भइरहेको छ । आलु सेतोको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी औसत मूल्य ५६.६७ रहेको आलु सेतोको मूल्य आज घटेर प्रति केजी औसत मूल्य ५४.५० रुपैँया भएको छ जुन हिजोको तुलनामा ३.८३ प्रतिशत कम हो । आलु रातो मुडेको मूल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ६१ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६१.५० मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा बढोत्तरी  हो  प्याज सुकेको मुल्य आज थोरै घटेको छ हिजो औसत मुल्य मूल्य १२७.३३ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मूल्य १२३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य बढेको छ ।  हिजो प्रति केजी ८५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ८६.६७ रुपैँया कायम छ । जुन हिजोको तुलनामा बढी हो ।

बन्दा लोकलको मूल्य यथावत छ हिजो औसत मुल्य ६५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।  बन्दा तराइको मूल्य बराबर छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ५५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ५५ रुपैँया  छ । जुन हिजोको तुलनामा बराबर प्रतिशत हो ।

काउली स्थानीयको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ११५ रुपैँया कायम भएको मा आज प्रति केजी ११६ रुपैँया भएको छ जुन हिजोको मूल्य भन्दा ०.८७ प्रतिशत धेरै हो  । काउली ज्यापुको मूल्य बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य १३० रुपैँया प्रतिकेजीमा कारोबार भएको  काउली ज्यापु आज १५६ रुपैँया प्रति केजी पुगेको छ  । जुन हिजोको मूल्य बढी हो ।

मुला सेतो हाइब्रिडको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३५ रुपैँया छ जुन हिजोको तुलनामा बराबर हो ।

मुला सेतो लोकलको  मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य २७.६७ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २३.३३ कायम छ जुन हिजोको मूल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ३५ रहेको  छ । भण्टा डल्लोको मूल्य बढेको छ  । हिजो प्रति केजी ४५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ४६.६७ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा ३.७१ प्रतिशत बढी हो ।

तने बोडिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ८५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ८६ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा कम हो  । घिउ सिमि लोकलको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य९५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य घटेर प्रति केजी औसत मूल्य ८६रुपैँया रहेको छ ।

भटमास कोशाको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ११० रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य ९५ पुगेको छ जुन हिजोको तुलनामा ९.४७ प्रतिशत कम हो । तिते करेलाको मूल्य घटेको छ हिजो औसत मूल्य प्रतिकेजी ७५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ६६ रहेको छ जुन हिजोको तुलनामा कम हो ।

घिरौला को मूल्य आजबढेको छ हिजो प्रति केजी ५५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ८६ भएको छ जुन हिजोको तुलनामा ४५.४५ प्रतिशत बढी हो । फर्सि पाकेको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ५२.३३ रुपैँया भएकोमा आजबढेर ५३.३३ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्यमा बढी हो । फर्सि हरियोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ५५ रुपैँया छ । स्कुसको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य २२७.६७ रुपैँया रहेको स्कुस आज २७.५० प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी औसत मूल्य ११८.७५ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य १९३.३३ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा अत्ताधिक बढी हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १८०  प्रति केजी भएकोमा आज सोही मूल्य घटेर प्रति केजी१६४ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बढेको छ हिजो प्रतिकेजी ४५३.३३ मूल्य रहेकोमा आज ४२५ पुगेको छ जुन हिजोको मुल्यमा बढी हो  ।

कुरिलोको मुल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ३९५ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४३३.३३ रहेको छ जुन हिजोको मूल्य ९.७० प्रतिशत बढी हो  ।

तामाको मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य ११० कायम भएको तामा आज घटेर प्रति केजी औसत मूल्य १०५ रुपैँया भएको छ ।

कागतीको मूल्य आज घटेको छ । हिजो प्रतिकेजी औसत मुल्य २७५.५० कायम भएकोमा आज सोही मूल्य घटेर प्रति केजी औसत मूल्य २५७ कायम भएको छ जुन हिजोको तुलनामा कम हो ।

काक्रो लोकलको मूल्य बढेको छ हिजो प्रति केजी ५५ रुपैँया रहेको काक्रो आज औसत मूल्य ५९ पुगेको छ जुन हिजोको मूल्य भन्दा बढी हो । काक्रो हाइब्रिडको मुल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ३५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य बढी हो ।

नासपातिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको नासपाती आज प्रति केजी ९६.६७ रुपैँया रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार