हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल प्रालिले लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

जसमा बोनस १० प्रतिशत र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार