प्रभु क्यापिटलले दुई योजनालाई १८ प्रतिशत नगद लाभांश दिने

काठमाडौं ।प्रभु म्यापिटलले प्रभु म्युअुचल फण्ड अन्तर्गत सञ्चालित योजनाहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ ।

जसमा प्रभु सेलेक्ट फण्डलाई १० प्रतिशत र प्रभु स्मार्ट फण्डलाई ८.६० प्रतिशत लाभांश दिन लागिएको हो ।

संस्थाको सोमबार बेलुका ५ बजे बसेको सञ्चालन समितिको १९८ औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार