RE
Global College

बिहान बझाङमा भूकम्प

काठमाडौं । बझाङमा आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बुधबार बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

‘यो पहिले गएको भूकम्पको परकम्प होइन, भूकम्पै हो’, उनले भने, ‘तर यो क्षति पुर्‍याउने खालको भूकम्प होइन।’

NECO

Leave Your Comment

Related News