RE
Global College

गरिमा विकास बैङ्कको संस्थापक शेयर बिक्रिमा संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको  १,०८,१३०.३२ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयरधनीको हुने कानूनी व्यवस्था भए वमोजिम  बैंकका सम्पूर्ण संस्थापक शेयरधनीले सो शेयर खरिद गर्न इच्छुक भएमा  २०८१ कार्तिक १२ गते भित्र यस विकास बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौंमा निवेदन पेश गर्नु पर्नेछ  ।

उक्त समय अवधिमा बिध्यमान शेयरधनीले सो शेयर करिदको लागि कुनै आबेदन नदिएमा  अन्य व्यक्ति वा संस्थालाई उक्त शेयरहरु बिक्री गर्न आवश्यक प्रक्रिया अगाडि बढाईने बैङ्कले जनाएको छ ।

 

NECO

Leave Your Comment

Related News