RE
Global College

कालिका लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रिमा जो सुकैले खरिद गर्न सक्ने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनी को २१५०० कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको  संस्थापक शेयर खरिद गर्ने  पहिलो प्राथमिकता  संस्थापक शेयरधनीहरुले  नै पाउने कानूनी ब्याबस्थाको कारण संस्थाले स.स्थापक शेयर खरिद गर्न बिध्यमान स.स्थापक शेयरधनीलाई ३५ दिन बीत्त आपुले खरिद गर्ने शेयर संख्या र मूल्य खुलाइ संस्थामा आबेदन माग गरेकोमा सो समय भित्र शेयर खरिदको माग नआएको कम्पनीले जनाएको

शेयरधनी “संस्थापक शेयरधनीबाट खरिद हुन नसकेको संस्थापक शेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति / संस्थाले  आजको  १५ दिन भित्र आवश्यक कागजात संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा कास्कीमा लिखित निवेदन दिनुहुन भनेको छ ।

 

NECO

Leave Your Comment

Related News