काठमाडौं । बिहीवारदेखि आएको अविरल वर्षा बाढी र डुबानले देशभर जनजीबन भयभित अस्तब्यस्त बनायो । लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ । विगतको तुलनामा यस वर्ष अत्याधिक वर्षा हुँदा विपद्जन्य घटनाहरुमा वृद्धि भइरहेका छन् । धेरै मानवीय र भौतिक क्षति पनि नेपालल व्यहोरिरहेको छ । काठमाडौंमा उपत्यकामा पनि भारी वर्षापछि बाढी र डुबानले धेरैको ज्यान लियो । । यही सेरोफेरोमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका बाढी र डुबानपछिको काठमाडौं उपत्यकाका केही प्रतिनिधि मुलक तस्बिरहरु ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
ककनीमा थाङ्का लेखन तालिम सुरु: कला संरक्षणको नयाँ यात्रा
-
हुम्लाका नेपाल टेलिकमको बीटीएस टावरमा क्षति, टेलिकम सेवामा अवरोध
-
महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी आयोजना
-
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका लागि ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो
-
चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ
-
२८ अंकले नेप्से बढ्दा कारोबार रकम ८ करोडले खुम्चियो, ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट