सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुुधबार छापावाल सुन प्रति तोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रति तोला एक लाख ६१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबारको तुलनामा बुधबार छापावाल सुन एक हजार रुपैयाँ प्रति तोलाले घटेको हो ।

चाँदी प्रति तोला ४० रुपैयाँले घटेको छ । आज चाँदी प्रति तोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार