११ बजेर ३६ मिनेटमा दशै‍ंको उत्तम साइत

Garima_Business-Loan3

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका असार  दशैको टिकाको साइत ११ बजेर ३६ मिनेट जाँदा रहेको छ  । टिका लगाउँदा पुर्व मोहडा टिका लगाइ माग्ने पुर्व फर्कने भनेको छ  ।

समितिले देवीको प्रसाद ग्रहण गर्न साइतको आवश्यकता नपर्ने पनि जनाएको छ ।समितिले बिहान ८ बजेर ३३ मिनेट जाँदालाई देवी विसर्जनको समय निर्णारण गरेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार